तेह्रथुम । तेह्रथुममा मुन्धुमी पदमार्गको अध्ययन अनुसन्धानको काम अगाडि बढेको छ । लिम्बुहरूको संस्कार, परम्पराको संरक्षण गर्ने उदेश्यले मुन्धुम पदमार्गलाई अगाडी बढाईएको लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबोहाङले बताउनुभयो । लिम्बुहरूको
किराँत थाक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितले तेह्रथुम छथर गाउँपालिका–५ ओख्रेमा दोश्रो राष्ट्रिय मुन्धुम गोष्ठीको आयोजना गरी मुन्धुम संरक्षणमा चासो देखाएको छ ।