काठमाडौं । भारतको उत्तर प्रदेशस्थित मुराद नगरमा दाहसंस्कार स्थलको छानो खस्दा कम्तीमा २३ जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा १५ जना घाइते भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले