अध्यक्ष ओलीले निजामती कर्मचारीहरूले पूर्ण रूपमा सरकारलाई सहयोग गर्नुपर्ने भन्दै सरकार ठिक बेठिक छुट्याएर नबस्न आग्रह गर्नुभयो । सरकार ठिक बनाउन राजनीतिक पार्टीहरूको जन्म भएको उहाँको भनाइ छ ।