१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्लाहीमा मुसहर समुदायका महिलाले खोले आफ्नै सहकारी

सर्लाही । सर्लाहीमा मुसहर समुदायका महिलाले आफ्नै सहकारी खोलेका छन् । आइतबार सर्लाहीको हरिपुरका मुसहर महिलाले महाजन मुक्त कृषि सहकारीको उद्घाटन गरि संचालनमा ल्याएका हुन् । हरिपुरका करिव पाँच सय

मुसहर समुदायको आम्दानीको श्रोत मजदुरी

नवलपरासी । नवलपरासीको प्रतापपुर गाउँपालिका–७ को मुसहर बस्तीमा बसोबास गर्ने मुसहर समुदायको आम्दानीको श्रोत मजदुरी हो । गरिबीको चरम अवस्थाबाट गुज्रीरहेका यो समुदायको जीवन स्तर परिवर्तनका लागि कुनै काम भएको

सिन्धुलीका मुसहर समुदायको संरक्षण अभियान सुरू

सिन्धुली । सिन्धुलीको दूधौली नगरपालिकाका विभिन्न स्थानमा छरिएर रहेका मुसहर समुदायकाे संरक्षण अभियान सुरू गर्न थालिएको छ। लोपुन्मुख र सिमान्तकृत जातिको रुपमा सूचीकृत मुसहरहरु फसको झुपडीमा कष्टकर जीवनयापन गरिरहेका छन्

सिन्धुलीमा मुसहर समुदायकाे उत्थानका लागि अभियान संचालन

सिन्धुली । सिन्धुलीमा मुसहर समुदायकाे उत्थानका लागि अभियान संचालन गरिएकाे छ । आर्थिक तथा सामाजिक रुपमा अग्रसर गराउने उदेश्यले सिन्धुलीको कमलाखोंच क्षेत्रका दुधौंली, हर्षाही र टांडी लगायतका विभिन्न स्थानहरुमा कष्टपूर्ण

मुसहर समुदायका मानिस पानी चुहिने झुपडीमा कष्टकर जीवन बिताउन बाध्य

सर्लाही । सर्लाहीका मुसहर समुदायका मानिसहरु पानी चुहिने झुपडीमा कष्टकर जीवन बिताउन बाध्य भएका छन् । सर्लाहीको बसबरिया गाउँपालिका भवानीपुरका मुसहर बस्तीका मानिसहरु पानी चुहिने खरको छानामुनी रात काट्न बाध्य

उदयपुरका मुसहर समुदायको अवस्था दयनीय

उदयपुर, मंसिर ८ । उदयपुरको ग्रामिण क्षेत्रमा बसोबास गर्ने मुसहर समुदायको अवस्था दयनीय बन्दै गएको छ । आर्थिक र सामाजिक रुपमा पिछडिएको यस समूदायभित्र शिक्षा र स्वास्थ्यको पहुँच पुग्न सकेको