काठमाडौं, फागुन २६ । नेपाल मुस्लिम आयोगले मुस्कान खातुनलाई आफ्ना कार्यक्रमहरुमा विशेष वक्ताको रुपमा राख्ने भएको छ । आयोगले आयोजना गर्ने सबै प्रकारका औपचारिक कार्यक्रममा विशेष वक्ताको रुपमा प्रस्तुत गर्ने
एसिड आक्रमणमा परेकी खातुनले महिला र बालिकाको पक्षमा गरेको संघर्षका कारण प्रतिष्ठित अमेरिकी सम्मान पाउनुभएको हो ।
राष्ट्रपति भण्डारीले शनिबार ट्वीटमार्फत खातुनले तेजाब आक्रमणको असह्य पीडालाई शक्तिमा बदलेकामा प्रशंसा गर्नुभयो ।
काठमाडौं । एसिड आक्रमणमा परेकी नेपालकी मुस्कान खातुनलाई अमेरिकी सरकारले अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड (आईडब्लुओसी) ले सम्मान गर्ने भएको छ । यही मार्च ८ मा भर्चुअल माध्यमबाट सो सम्मान वितरण