काठमाडौं । म्याग्दीको मानापाथी हिमालबाट खसेको हिमपहिरोले पूर्ण रूपमा थुनिएको मुस्ताङको थासाङ गाउँपालिकामा रहेको बोक्सीखोला बग्न थालेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ को मुलखर्कबाट बोक्सीखोला क्षेत्रमा हिउँपहिरो खस्दा खोला थुनिएको
काठमाडौं । धौलागिरि हिमशृंखलामा मानापाथी हिमालबाट हिउँपहिरो गएको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही भदौ ७ गते पनि हिउँ पहिरो गएको थियो । सोहि स्थानबाट अहिले पुनः हिउँ
काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका २ को कोबाङ गाउँमाथि हिमपहिरोले बोक्सीखोला थुनिएको छ । हिमपहिरोले बोक्सीखोला थुनिएपछि मुस्ताङका जिल्ला प्रशासन कार्यालयले आसपासका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
काठमाडौं । मुस्ताङको स्याउ टिप्न समयतालिका तोकिएको छ । मुस्ताङका प्रमुख स्याउहरु उच्च घनत्वको गाला प्रजातिका स्याउ भदौ १० गते, रिङरोट जातको स्याउ १५ र स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस
काठमाडौं । पर्यटकको संख्यामा वृद्धि गर्न र उनीहरुको बसाइ लम्ब्याउन मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको छ । सडकले गर्दा विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान भएको अन्नपूर्ण संरक्षण क्षेत्र
काठमाडौं । अघिल्लो वर्षको तुलनामा मुस्ताङमा यस वर्ष आलुको उत्पादन ३३ प्रतिशतले घटेको छ । डढुवारोग र अधिक वर्षाका कारण आलु उत्पादन घटेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।
काठमाडौं । मुस्ताङको कागखोलालाई पुरानै धारमा फर्काइएको छ । गत साउन २८ गते वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ को कागखोलामा आएको बाढीले कागबेनीमा ठूलो क्षति पुर्याएको थियो । बाढी आउँदा बस्तीमा पसेको
काठमाडौं । मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोडभन्दा बढी रुपैयाँ फेला परेको छ । आइतबार स्थानीयबासी, सुरक्षाकर्मी र बैंकका कर्मचारीद्वारा भग्नावशेष उत्खनन गर्ने क्रममा उक्त रकम भेटिएको हो । बाढीले
काठमाडौं । मुस्ताङको कागबेनीमा तीन दिनदेखि विद्युत अवरुद्ध भएको छ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा तीन दिनदेखि विद्युत अवरुद्ध भएको हो । गत आइतबार राति आएको बाढीले खोला किनारका
काठमाडौं । मुस्ताङको कागबेनीमा बाढीले पक्की पुलसहित दश वटा घर बगाएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर ४ स्थित कागखोलामा आइतबार राती आएको बाढीले दश वटा घर, निर्माणाधीन पक्की