म्याग्दी । यस बर्ष दशैंमा मुस्ताङी च्याङ्ग्रा कम भित्रने भएका छन् । कोभिड संक्रमणको त्रासका कारण मुस्ताङ र चीनको नाका बन्द भएकाले चीनबाट आउने च्याङ्ग्रा कम हुने भएको हो ।