१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुस्लिम आयोगको आर्थिक वर्ष २०७९/२०८० वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस

काठमाडौं । राष्ट्रिय सभामा मुस्लिम आयोगको आर्थिक वर्ष २०७९/२०८० वार्षिक प्रतिवेदन पेस भएको छ । सोमबारको राष्ट्रिय सभा बैठकमा मुस्लिम आयोगको आर्थिक वर्ष २०७९/२०८० वार्षिक प्रतिवेदन पेस भएको हो ।

मुस्लिम समुदायको सांस्कृतिक धरोहर संरक्षण गर्न सरकारसँग माग

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायले प्रयोग गर्दै आएको मस्जिद, कब्रिस्तान र इदगाहको जग्गा संरक्षण गर्न सरकारसँग आग्रह गर्नुभएको छ । मुस्लिम आयोगले आयोजना गरेको मुस्लिम

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललेसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक कार्यक्रमकाबीच आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले सो प्रतिवेदन पेस गर्नुभएको

मुस्लिम आयोगद्वारा धार्मिक सहिष्णुता खलबलाउनेलाई कारवाहिको माग

काठमाडौं । सर्लाहीको मलङ्गवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा उत्पन्न द्वन्द्वले धार्मिक सहिष्णुता खलबलाउने प्रयास भएको भन्दै मुस्लिम आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आइबार

हज समितिले अनियमिता गर्‍यो : अध्यक्ष अन्सारी

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले हज समितिले अनियमिता गरेको अरोप लगाउनुभएको छ । साउदी सरकारले नेपालका हाजीमाथि निर्धारित गरेको कोटाको रकममा अनियमितता भएको आरोप लागाउनु भएको हो

मुस्लिम आयोगका अध्यक्षद्वारा रोमानियामा नेपाली बिद्यार्थीलाई छात्रबृत्तिको व्यवस्था गर्न पहल

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले रोमानियामा रहेका नेपाली बिद्यार्थीलाई छात्रबृत्तिकोलागि पहल गर्नु भएको छ । रोमानियाको भ्रमणमा रहनु भएका अध्यक्ष अन्सारीले त्यहाँको टेक्निकल बिश्वबिद्यालय भ्रमण गरी छात्रबृत्तिको पहल

मुस्लिम आयोगको तीन वर्षे कार्यप्रगति विवरण सार्वजनिक

अध्यक्ष अन्सारीले मुस्लिम समुदायका मानव विकास सुचकाङ्क निकै पछाडी रहनु, राज्यको स्रोत, साधन, अवसर र लाभमा नियोजित पहुँच नहुनु र राजनीतिक तथा प्रशासनिक संरचनामा मुस्लिम समुदायको समानुपातिक प्रतिनिधित्व नहुनु समस्याको

मुस्लिम समुदायलाई सरकारले थप सहयोग गर्नेमा अध्यक्ष अन्सारी विश्वस्थ

काठमाडौं, पुस २५ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सरकारले मुस्लिम र पीडित समुदायलाई थप सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । आइतबार मुस्लिम आयोगले पोखरामा आयोजना गरेको कार्यक्रममा

मुस्लिम समुदायको थर सूचीकृत गरिने, अहिलेसम्म ४५ वटा थर

राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम समुदायको थर सूचीकृत गर्ने भएको छ । मुस्लिम समुदायभित्र विभिन्न थरहरू रहेकाले समुदायलाई पहिचान गर्नसमेत गाह्रो भएको भन्दै आयोगले थरहरूको सूचिकृत गर्न लागेको हो ।

मुस्कानलाई मुस्लिम आयोगको सम्मान

काठमाडौं, फागुन २६ । नेपाल मुस्लिम आयोगले मुस्कान खातुनलाई आफ्ना कार्यक्रमहरुमा विशेष वक्ताको रुपमा राख्ने भएको छ । आयोगले आयोजना गर्ने सबै प्रकारका औपचारिक कार्यक्रममा विशेष वक्ताको रुपमा प्रस्तुत गर्ने