१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पहिरोले मुहान पुरेपछि बैतडीमा खानेपानी अभाव

दशरथचन्द नगरपालिका–४ को गढी, गोठालापानी र शाहिलेक क्षेत्रमा खानेपानीको समस्या भएको छ । सदरमुकाम क्षेत्रमा खानेपानीको आपूर्ति बन्द भएपछि एक हजार भन्दाबढी उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् ।

बाढीले मुहान बगाउँदा डडेल्धुरा सदरमुकाममा खानेपानीको हाहाकार

सदरमुकामबाट ६ घण्टाको दूरीमा रहेको अनार्वे, मतरे खोला र लामासिंह खोलाको मुहानसम्म पुग्ने बाटो पनि अवरुद्ध भएको छ ।

पाल्पामा ढुङ्गेधारा लोप हुँदै, मुहानमाथि ढलान र डोजर चलाउँदा पानी चुहिनै छाडे

प्राकृतिक र प्राचीन सम्पदाको विनाश हुने गरी भइरहेको विकासले तानसेन नगरले आफ्नो मौलिकतासँगै पहिचानसमेत गुमाउँदै गएको नगरपालिकाका सूचना अधिकारी दुर्गा थापा बताउनुहुन्छ ।