काठमाडौं, असार २५ । बिहीबार उत्खनन्को क्रममा वसाह, विभिन्न मूर्तिका टुक्रा र कुण्ड फेला परेको हो । स्थानीयहरुका अनुसार मन्दिरमा पाँच वटा कुण्ड रहेको र बिहीबार भैरवकुण्ड फेला परेको हो