२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको हो । निगमले डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ । पेट्रोलको मूल्य

नेपाल आयल निमगले डिजेल र मट्टितेलको मूल्य घटायो

काठमाडौं । नेपाल आयल निमगले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँका दरले घटाएको हो । हवाई

मूल्य बढेपछि व्यापारी बारीमै पुगे बन्दा खरिद गर्न

तेह्रथुम । तेह्रथुममा बन्दाको मूल्य बढेपछि व्यापारीहरु बारीमै पुगेर बन्दा खरिद गर्न थालेका छन् । तेह्रथुम, धनकुटा र संखुवासभामा बन्दाको मूल्य बढेपछि व्यापारीहरु बारीमै पुगेर खरिद गर्न थालेका हुन् ।

चामलको मूल्यमा मनोमानी, सीमित व्यापारीको स्वार्थमा सरकारी निकाय मौन

काठमाडौं । सरकारी नीति कृषकमैत्री नहुँदा आयातमुखी अर्थतन्त्रले बढावा पाएको गुनासो आजको होइन । अर्थतन्त्रमा आयातको प्रभुत्व हुँदा सीमित व्यापारीको स्वार्थमा सरकारी निर्णय प्रभावित हुने गरेका छन् । उत्पादन गरेर

बढ्यो सुन–चाँदीको मूल्य

काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। सोमबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य मंगलबार पनि प्रतितोला दुई सय रुपैयाँले नै बढेको हो। नेपाल सुनचाँदी व्यवसायी

तोलामा एक सय रूपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा १ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ४ सय

आज सुन-चाँदीको मूल्य स्थिर

काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य स्थिर रहेकाे छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँ, तेजावी सुनको

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको कारोबार मूल्य स्थिर भएको छ । अन्तर्राष्ट्रिय बजारमा सामान्य गिरावट आएपनि स्थानीय बजारमा घटबढ भएको छैन् । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बिहीबार प्रतितोला ५ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यले शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय

५ सय रुपैयाँले घट्यो आज सुनको मूल्य

काठमाडौं । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला एक हजार रुपैयाँ घटेको सुनको भाउ शुक्रबार पनि प्रतितोला पाँच सय रुपैयाँले घटेको