१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अलैँची उत्पादनमा कमी हुँदा मूल्यमा बृद्धि

काठमाडौं । खोटाङमा यस बर्ष अलैँची उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा जिल्लामा २५ दशमलब २१ प्रतिशतले अलैँची उत्पादनमा कमी आएको हो । अघिल्लो वर्ष ७ सय ८७ मेट्रिक