२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कोभिड–१९ को महामारीसँगै दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि अत्यधिक

काठमाडौं । कोरोना महामारीसँगै बजारमा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक रूपमा मूल्य बढ्न थालेको छ । संक्रमण बढिरहेका बेला कृत्रिम अभाव गराएर व्यवसायीले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् ।