१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मूल्यवृद्धिको विरोधमा बनेपामा प्रधानमन्त्री देउवाको पुत्ला दहन

तत्काल मुल्यवृद्धि फिर्ता नगरे मन्त्रीहरूलाई जिल्ला प्रवेशमा निषेध सहितका आन्दोलनका कार्यक्रम घोषणा गर्ने अनेरास्ववियू काभ्रेका उपाध्यक्ष हेमराज हुमागाईंले बताउनुभयो ।

इन्धनको मूल्यवृद्धि फिर्ता लिन नसक्ने सरकारको जवाफ

मन्त्री बडूले अन्तर्राष्ट्रिय स्तरमा हुने मूल्य निर्धारणले नेपालमा मूल्य घटबढ हुने स्मरण गराउँदै हाल अस्वभाविक लाग्नेगरी भएको मूल्यवृद्धि पनि अन्तर्राष्ट्रिय बजारले नै निर्धारण गरेको तर्क गर्नुभयो ।

अध्ययन हुँदैछ, ग्यासमा दुईथरी मूल्य तोकिन्छ : कार्यकारी निर्देशक थानी

इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिन सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताउनुभएको हो ।

इन्धनको मूल्यवृद्धि गरेर सरकारले संसदको अपमान गर्‍यो : प्रदीप ज्ञवाली

सोमबार नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सरकारले पेट्रोलियम पद्धार्थमा फेरि पनि मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै आपत्ति जनाउनुभयो ।

आयल निगमलाई राप्रपाका यी सात प्रश्न

प्रतिलिटर पेट्रोल, डिजेल र मट्टीतेलको कच्चा पदार्थको मूल्य कति पर्छ ? नेपाल आयल निगमका कर्मचारीको बोनस कति छ ? नेपालका भीभीआपीलाई वर्षको कति पेट्रोल निःशुल्क उपलब्ध गराइन्छ ? प्रतिलिटर पेट्रोल,

इन्धनको मूल्य बढाउनु सरकारको बाध्यता : मन्त्री बडू

मन्त्री बडूले सरकारले विगतमा लगाएको कर कम गरेर उपभोक्तालाई अझ सस्तोमा तेल दिने प्रयास गरिरहेको पनि बताउनुभयो । सरकारले तत्कालको लागि १० रुपैयाँ भन्दा बढी घटाउन सक्ने स्थितिमा नरहेको जिकिर

साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन सकिँदैन : मन्त्री शर्मा

उहाँले कुनै पनि किसानले जोहो गरेर मल ल्याएको छ र भन्सारमा रोकिएको भए तत्काल सहजीकरण गर्न भन्सार विभागका महानिर्देशकलाई निर्देशन दिनुभयो । सरकारले दिनुपर्ने मल किसान आफैँले ल्याएको छ भने

पेट्रोलियम पदार्थमा एकै पटक अचाक्ली मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा एकै पटक भारी मूल्य वृद्धि गरेको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।

मूल्यवृद्धिको मारमा परेका जनतालाई तत्काल राहत दिन गगन थापाको माग

महामन्त्री थापाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आउने दिनमा झनै चुनौति थपिने भन्दै त्यसको नियन्त्रणका लागि युद्धस्तरमा काम गर्न पनि प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

मूल्यवृद्धि नियन्त्रण गर्न सांसद भुसालको माग

सचेतक भुसालले रुस–युक्रेन युद्धका कारण पनि नेपाली जनता पेट्रोलियम पदार्थको कारण मूल्यवृद्धिको मारमा पर्नु परेको स्पष्ट पार्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले जलविद्युत्, सौर्य ऊर्जालगायतका ऊर्जा क्षेत्रको विकासमा विशेष ध्यान