२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


तेह्रथुमका कृषकले अलैँचीको मूल्य पाएनन्

तेह्रथुम । तेह्रथुमका कृषकलाई यतिबेला अलैँची भित्र्याउन भ्याइनभ्याइ छ । निरन्तर मुल्यमा गिरावट आएकाले कृषकले सोचे जस्तो आम्दानी भने लिन सकेका छैनन् । केही वर्षअघि राम्रो मुल्य पाउन थालेपछि खेतीयोग्य