१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


झापामा हात्ती मृत फेला

काठमाडौं । भद्रपुर नगरपालिका–२ स्थिल रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा बुधबार बिहान बयस्क हात्ती मृतावस्थामा फेला परेको छ । डिभिजन वन कार्यालय झापाले सिमसारको दलदलमा आधा डुबेको अवस्थामा मृत

मुसिकोट नगरपालिकाका वडाध्यक्ष मृत फेला

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मृत फेला परेका छन् । शनिबार बिहान करिब ५ बजे फेसबुकमा भावुक स्टाटस लेखेका वडाध्यक्ष मोहन घिमिरे साढे ७ बजे

भारतीय चर्चित निर्देशक नितिन देसाई मृत अवस्थामा फेला

एजेन्सी । भारतीय चलचित्रका चर्चित कला निर्देशक नितिन देसाई मृत अवस्थामा फेला परेका छन् । महाराष्ट्रको रायगड जिल्लाको कर्जतस्थित एनडी स्टुडियोमा देसाइ झुन्डिएको अवस्थामा फेला परेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्

टर्की भूकम्पको भग्नावशेषमा फुटबलर अत्सु मृत भेटिए

एजेन्सी । टर्कीमा गत हप्ता गएकाे भूकम्पकाे भग्नावशेषमा घानाका फुटबलर क्रिस्टियन अत्सु मृत अवस्थामा भेटिएका छन् । शनिबार उनको मृत शरीर भग्नावशेषबाट निकालिएको हो । यहि फेब्रुअरी ६ मा गएको

मकवानपुरमा एक महिला मृत फेला

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा शनिबार साँझ एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ । उक्त शव इन्द्रसरोवर–३, ज्यामिरे बस्ने अन्दाजी ३५ वर्षीया सरस्वती वाइवाको रहेको इलाका प्रहरी

बुटवलको एक होटलमा महिला र पुरुष मृत फेला

काठमाडौं । बुटवलको एउटा होटलमा एक महिला र एक पुरूष मृत अवस्थामा फेला परेका छन् । धादिङको कुम्पुर घर भएका अन्दाजी ३५ वर्षका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी

काभ्रेस्थली घटना : श्रीमती र छोराछोरीको हत्यापछि बाबुले आत्महत्या गरेको आशंका (अपडेट)

काठमाडौं । प्रहरीले काठमाडौंको काभ्रेस्थलीमा मृत अवस्थामा भेटिएका चारजनामध्ये ४१ वर्षीय दिनेश पाण्डेले श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्ने आशंका गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता

काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला

प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित गरिसकेको र घटनास्थलबाट मुचुल्का उठाउने काम भइरहको प्रवक्ता राईले बताउनुभयो ।

बैतडीको गाजरी बजारमा पुरुषको शव भेटियो

सिगास १ किनाराधुरा ५२ वर्षीय गगनसिंह धामीको शव स्थानीय गाजरी बजारमा फेला परेको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

कारागारमा मृत भेटिएका बन्दीको घटना छानविन गर्न समिति गठन

समितिलाई घटना सम्बन्धमा स्थलगत रूपमा समेत अध्ययन अनुसन्धान गरी १० दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । समितिको प्रतिवेदनपछि घटनाबारे सत्यतथ्य उजागर हुने मन्त्रालयले जनाएको छ ।