काठमाडौं । पछिल्लो पाँच दिनमा भारी वर्षापछिको बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको छ । प्रकोपमा परेर २२ जना सम्पर्कविहीन र १६ जना घाइते भएका छन् ।
प्रकाश मैनाली सर्लाही । सर्लाहीको बरहथवामा मंगलवार फोहोर पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । बरहथवा नगरपालिका वडा नं. ५ का मुकेश गुप्ताको अन्दाजी २ वर्षिय छोरा