११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


फ्रान्सको निस शहरस्थित चर्चमा चक्कु आक्रमण, तीन जनाको मृत्यु

काठमाडौं । फ्रान्सको निस शहरस्थित चर्चभित्र चक्कु आक्रमणमा परि तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये दुई जनामाथि चर्चभित्रै आक्रमण गरिएको थियो । एक वृद्ध महिला र पुरुषलाई घाँटी काटिएको

उपत्यकामा १६१५ सहित २३६४ जना कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु, ३०३८ डिस्चार्ज

काठमाडौं, कात्तिक १३ । पछिल्लो २४ घण्टामा २३६४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा १६१५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७

कैलालीमा कोरोना संक्रमित महिलाको मृत्यु

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका– २ की ५७ वर्षिया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । निमोनिया भएर अस्पताल आएकी महिलामा गत १२ गते कोरोना संक्रमण पुष्टि भएको

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालिका– १३ निवासी ७३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले

भैंसीले हानेर ५५ वर्षीया महिलाको मृत्यु

देउखुरी, कात्तिक १२ । दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको बुधबार मृत्यु भएको हो । चराएर

बेलायतमा कोरोनाका कारण मेपछि एकैदिनमा सबैभन्दा धेरैको मृत्यु

लन्डन, कात्तिक १२ । बेलायतमा कोरोनाभाइरसका कारण मेपछि मंगलबार एकैदिनमा सबैभन्दा धेरैको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार एकैदिनमा ३६७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको

अरिंगालको टोकाइबाट दिदी-बहिनीको मृत्यु

डोटी, कात्तिक १२ । डोटीको सायल गाउँपालिका–१, छपालीमा अरिंगालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन

‘इपीएस’मार्फत् कोरिया गएका राईको दशैं टीकाको दिन दुर्घटनामा परी मृत्यु

सउल, कात्तिक १२ । परदेशमा दशैं नमनाइएकाले विजयादशमीका दिन घाम नउदाउँदै काममा निस्किएका उदयपुरका ज्ञानेन्द्र राई त्यसपछि कहिल्यै नफर्कने गरी बिदा भए । उनी ‘इपीएस’ प्रक्रियामार्फत् कोरिया आइ करिब साढे

चितवनमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका नवलपुर जिल्ला गैंडाकोट नगरपालिका–२ निवासी ५४ वर्षीय पुरुषको हिजो साँझ कोरोनाका कारण मृत्यु

चितवनमा कोरोनाबाट ५४ वर्षीय पुरुषको मृत्यु

चितवन, कात्तिक ११ । चितवनमा थप एक कोरोना (कोभिड १९) सङक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको गैडाकोट नगरपालिका २ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो