१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । देवदह नगरपालिका–१० का ७९ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

चितवनमा ‘विक्रम प्रसाद’नामक हात्तीको मृत्यु, पूजापाठ गरी अन्त्येष्टि

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मरिरहेको समय हात्तीको पनि मृत्यु भएको छ । बेलशहर पोष्टमा रहेको १९ वर्षको विक्रम प्रसाद नामको हात्ती मरेको हो । बच्चा उमेरदेखि नै बिरामी

थाइल्याण्डमा बस र रेल ठोक्किँदा १७ जनाको मृत्यु

काठमाडौं, असोज २५ । थाइल्याण्डमा बस र रेल एकआपसमा ठोक्किँदा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा दर्जनौँ घाइते भएका छन् । आइतबार बिहान बौद्ध धर्मावलम्बीसहित बैककबाट गएको बस ५०

सप्तरीमा कोरोनाबाट ६७ वर्षीया महिलाको मृत्यु

सप्तरी,असोज २५ । सप्तरीमा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट डाक्नेश्वरी नगरपालिका–७ ललितपुर पुख्र्यौली घर भई हाल राजविराज नगरपालिका– ६ सिरहा रोडमा बसेकी ६७ वर्षीया महिलाको

गोरुले हानेर एक जनाको मृत्यु, एक गम्भिर घाइते

सल्यान, असोज २५ । गोरुले हानेर एक जनाको मृत्यु भएको छ । सो आक्रमणमा एक जना घाइते भएका छन् । शारदा नगरपालिका –११ हिवल्चाका ५१ वर्षीय टिकाबहादुर रावतको मृत्यु भएको

अरिङगालको टोकाइबाट २९ वर्षीय युवकको मृत्यु

खोटाङ, असोज २५ । खोटाङमा अरिङगालको टोकाइबाट एकजना युवकको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २९ वर्षीय पातलसिङ राईको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

काठमाडौं उपत्यकामा १४१६ सहित २०७१ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु

काठमाडौं, असोज २५ । पछिल्लो २४ घण्टामा २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको स्वास्थ्य

भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

भक्तपुर, असोज २५ । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–५ चुनदेवीमा रोकिराखेको टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको

देशभर थप १५ कोरोना संक्रमितको मृत्यु, अस्पतालहरु भरिँदा गम्भीर बिरामीलाई पनि शैया अभाव

काठमाडौं, असोज २५ । नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ । पछिल्लो पटक धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तीन संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा

कोरोना संक्रमणका कारण थप सात जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण थप सात जनाको मृत्यु भएको छ । उपचारका क्रममा रुपन्देहीका चार जना र चितवनमा तीन जनाको मृत्यु भएको हो । रुपन्देहीमा मृत्यु हुनेहरुमध्ये तीनजना बुटवल