८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सर्लाहीमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु

काठमाडौं । सर्लाहीमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रौतहटको विश्रामपुर गाउँपालिका २ का २४ वर्षीय सञ्जय मुखिया

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा । जंगली हात्तीको आक्रमणबाट झापामा एक वृद्धाको मृत्यु भएको छ । सोमबार बिहान मेचीनगर नगरपालिका– १० महानन्द टोलकी ८० वर्षीया पन्नादेवी साहको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । फुल

मणिपुरमा पुन: जातिय हिंसा भड्किदा ४ जनाको मृत्यु

एजेन्सी । भारतको मणिपुरमा पुनः जातीय हिंसा भड्केको छ । मणिपुरको विष्णुपुर र चुराचन्दपुर जिल्लाको सिमानामा भएको हिंसामा ४ जनाको मृत्यु भएको छ । मणिपुरमा मइते समुदाय र कुमी समुदायबीचको

भारतको महाराष्ट्रमा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु

एजेन्सी । भारतको महाराष्ट्रमा मुम्बई–नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बस दुर्घटनापछि आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार ३३ यात्रु बोकेर नागपुरबाट समृद्धि राजमार्ग हुँदै

साउदीको अमेरिकी दूतावास बाहिर गोली चल्दा एक नेपालीको मृत्यु

एजेन्सी । साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु भएको छ । घटनामा आक्रमणकारी पनि मारिएका छन् । वाणिज्य दूतावासको निजी सुरक्षा गार्डमा

झापामा ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौं । झापामा ट्रकले कारलाई ठक्कर दिँदा कारमा सवार दुई जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिकामा पूर्वतर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा कारमा सवार बाबु

गोरखा दुर्घटना अपडेट : मृत्यु हुने पाँचै जना एउटै गाउँका

काठमाडौं । गोरखामा जिप दुर्घटनामा परी एउटै गाउँका ५ जनाको मृत्यु भएको छ । ज्यान गुमाउने ४ जना पुरुष र १ महिला पाँचैजना एउटै गाउँका रहेका छन् । जिल्ला प्रहरी

गोरखामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, १२ जना घाईते

गोरखा । गोरखामा गएराति १ बजे जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार प्रदेश नंं.

चीनमा ३१ जनाको मृत्यु हुने गरी भएको विस्फोटमा संलग्नताको आशंकामा ९ जना पक्राउ

एजेन्सी । चीनको उत्तरपश्चिम क्षेत्रमा पर्ने निङ्गसियाको एक रेष्टुरेन्टमा गएराती भएको विस्फोटमा संलग्नताको आशंकामा ९ जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बारबेक्यू रेष्टुरेन्टका मालिक पनि रहेका छन् । स्थानीय

होण्डुरसको महिला कारागारमा झडप हुदाँ ४१ कैदी बन्दीको मृत्यु

एजेन्सी । मध्य अमेरिकी मुलुक होन्डुरसको एक महिला कारागारमा भएको झडपमा मंगलबार ४१ जनाको मृत्यु भएको छ । होन्डुरसको राजधानी टेगुसिगाल्पामाबाट २० किलोमिटर टाढा रहेको कारागारमा परस्परी बिद्रोही समूह र