काठमाडौं । ताप्लेजुङमा बुधबार राति चट्याङ लागेर एक जना बालकको मृत्यु भएको छ। ताप्लेजुङ चट्याङ लागेर छाेराकाे मृत्यु भएको छ भने बुबा-आमा घाइते भएका हुन् । असिना पानीसँगै परेको चट्याङ
सुनसरी । सप्तकोशी नदीमा डुबेर दाजु-भाइसहित ३ जनाको मृत्यु भएको छ । सुनसरीको बराह क्षेत्र नगरपालिका-१ को बराहक्षेत्र मन्दिरमुनि सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी
काठमाडौं । गुल्मीको वनमा लागेको डढेलो निभाउने क्रममा जलेर घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ । डढेलो निभाउने क्रममा घाइते भएका धुर्कोट गाउँपालिका–३, गुल्मीका ५५ वर्षीय धनबहादुर
एजेन्सी । भारतको महाराष्ट्रमा एउटा पुरस्कार वितरण समारोहमा अत्यधिक गर्मीका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । महाराष्ट्रको नविमुम्बईमा आइतबार दिउँसो आयोजित महाराष्ट्र भूषण पुरस्कार वितरण समारोहमा सहभागीहरुको मृत्यु
एजेन्सी । भारतको महाराष्ट्रस्थित पुरानो पुणे–मुम्बई हाइवे सडकमा यात्रु बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । बीबीसी का अनुसार बस शिंग्रोबा मन्दिर पछाडी एक खोचमा खसेको हो ।
बैतडी । बैतडीमा बालुवाको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझ ढिस्कोमा पुरिएर सिगास गाउँपालिका–२ धौलाडीकी ३३ वर्षीय राजमती भाटको घटनास्थलमै मृत्यु भएको हाे । सोही स्थानका
एजेन्सी । भारत सिक्किमको हिमाली क्षेत्र नाथुलामा हिउँ पहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो अचानक आएको हिउँ पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो ।
एजेन्सी । भारतीय राज्य सिक्किमको पर्यटकीय क्षेत्र नाथुला भञ्ज्याङमा आएको हिउँ पहिरोमा परी सात जना पर्यटकको मृत्यु भएको छ । हिउँ पहिरोमा परी कैयौं पर्यटक घाइते भएका छन् भने सयौं
रौतहट । रौतहटमा जंगली हातीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । दाउरा लिन जंगल पुगेकी चन्द्रपुर–४ की ५० वर्षीय मीना मगरको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
एजेन्सी । कोलम्बियामा सेनाको एक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका चार जनाको ज्यान गएको छ । आइतबार साँझ भएको उक्त दुर्घटनाबारे कोलम्बियाको सेनाले पुष्टि गरेको छ । सो हेलिकोप्टर राजधानी