काठमाडौं । चीनको दक्षिण पश्चिम सिछुवान प्रान्तमा साेमबार दिउँसो गएको शक्तिशाली भूकम्पबाट करिब ४८ जना मानिसकाे मृत्यु भएको छ । ६ दशमलव ६ रेक्टरस्केल मापन गरिएको भूकम्पबाट सिछुवानको राजधानी छङ्तु
सुनसरी । सवारी दुर्घटनामा परि सुनसरीमा प्रदेश १ श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङ्गामका पिओसो सहित दुई प्रहरिको मृत्यु भएको छ । शनिबार सुनसरीको कोशी गाउँपालिका स्थित पूर्व पश्चिम
काठमाडौं । दाङको घोराहीमा चट्याङ लागेर २ जना युवतीकाे मृत्यु भएको छ । साेही घटनामा १२ जना घाइते भएका हुन् । घोराही उपमहानगरपालिका वडा नम्बर १२ को गुर गाउँको सालडाँडामा
काठमाडौं । पश्चिम रूकुमको जाजरकोटभेरी नगरपालिका वडा नम्बर १ मा आइतबार पहिरोमा परी आमा-छोरीको मृत्यु भएको छ । जाजरकोट भेरी नगरपालिका–१ मैदेकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षीया
काठमाडौं । टर्कीमा भएको छ्ट्टाछुट्टै सडक दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ । टर्कीको दक्षिणपूर्वी क्षेत्र मार्डिमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको हो । सोही घटनामा घाइतेहरुको उद्धारमा
काठमाडौं । भारतको हिमाञ्चल प्रदेशमा गत शुक्रबारदेखि निरन्तर परेको वर्षाले कम्तिमा २४ जना मानिसको मृत्यु भएको छ । अन्य राज्यहरुमा पनि बाढी पहिरोमा पनि अरु १२ जना भन्दा बढी मानिसको
धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा रुखले थिचेर एक जनाको मृत्यु भएको छ । छथरजोरपाटी –५ परेवादिनमा बिहीबार दिउँसो रुख काट्ने क्रममा सोहि रुखले थिचेर स्थानिय २८ बर्षिय मनकुमार राईको मृत्यु
काठमाडौं । सिरियाली कारबाहीमा आतंकबादी समूह आइएसका एक जना वरिष्ठ कमाण्डरकाे मृत्यु भएकाे छ । सिरियाली सेनाले देशको दक्षिणी प्रान्त दाराको मेजेरिब शहरमा गरेको कारबाहीका वरिष्ठ कमाण्डर महमद अहमद अल–हलाककाे
झापा । झापाको दमकमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्र्तगत दमक नगरपालिका– ४ मा ना ८ ख ३३३३ नम्वरको ट्रकले प्रदेश नम्वर १–०४–
काठमाडाैं । भक्तपुरको लोकन्थलीमा साढे दुई तल्ले घरको कम्पाउण्डकाे फलामे गेटले किचेर एक जना बालिकाको मृत्यु भएको छ । सोमबार दिउँसो साढे ४ बजे भक्तपुर मध्यपुरठिमी नगरपालिका वडा नं. १