१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


एकैदिन ९ हजार ७० जना कोरोना संक्रमित थपिए, ५४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा गरिएको २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भारतमा एकैदिन ४ लाख बढी संक्रमित, ३९ सयको मृत्यु

एजेन्सी । भारतमा एकैदिन ४ लाख बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । गए २४ घण्टामा देशभर ४ लाख १२ हजार २६२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका

कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा कठिनाई, शवदाह गृहमा शवको खात

गृष्मा राजभण्डारी काठमाडौं, बैशाख २२ । नेपालमा कोरोना संक्रमितको दर ४८ प्रतिशतको हाराहारीमा पुगेको छ भने मृत्यु दर पनि दिनानुदिन बढ्दै गइरहेको छ । मंगलबार काठमाडौं उपत्यकामा मात्रै कोरोनाबाट मृत्यु

डोटीमा १ जना कोरोना संक्रमितको मृत्यु

डोटी । डोटीमा कोरोनाको संक्रमणबाट १ जनाको मृत्यु भएको छ। जिल्ला अस्पताल डोटीको आईसुलेसन कक्षमा उपचारत आर्दश गाउँपालीका वडा नम्बर २ का ६२ बर्षिय पुरुषको संक्रमणका कारण ज्यान गएको जिल्ला

धनकुटाको राम्चे जंगलमा श्रीमान्–श्रीमती मृत भेटिए

युवक झुन्डिएको र युवती भुइँमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका धनकुटाका प्रहरी नायव उपरीक्षक सन्तुलाल जैशवालले जानकारी दिनुभयो ।

शव बोकेको जिप दुर्घटनाः पाँच जनाको मृत्यु, पाँच घाइते

पञ्चेश्वर गाउँपालिका ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव बोकेर जिल्ला अस्पताल आउदै गरेको से १ ज १८३ नम्बरको जिप दिउँसो पौने ३ बजे पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै

कोरोनाबाट अहिलेसम्मकै धेरै ५५ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको हो ।

नवलपरासीमा कोरोनाबाट ५ जनाको मृत्यु

त्यसैगरी पृथ्वीचन्द्र जिल्ला अस्पतालमा मृत्यु हुनेमा रामग्राम नगरपालिकाका ४५ वर्षीय पुरुष र पाल्हीनन्दन गाउँपालिकाका ५५ वर्षीय पुरुष रहेका छन् ।

कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

लु १ ख ७४५० नम्बर बसले यु.पी.५५ एच. ०३७५ नम्बरको मोटरसाइकललाई ठोकिँदा कृष्णनगर–१२ नारायणपुर निवासी ३५ वर्षीय रामवरण यादव घाइते भएका थिए ।

काभ्रेमा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु

यस्तै बनेपा नगरपालिकाकी ६२ वर्षीया महिला र भक्तपुरकी ६२ वर्षीया महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।