८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भारतको हिमाञ्चल प्रदेशमा विपद्जन्य घटनामा २१ जनाको मृत्यु

एजेन्सी । भारतको हिमाञ्चल प्रदेशमा वर्षासँग सम्बन्धित विपद्जन्य घटनामा परी २१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टा यता हिमाञ्चल प्रदेशका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण अहिलेसम्म

रुसको पेट्रोल पम्पमा विष्फोट हुँदा २५ जनाको मृत्यु, ५ दर्जन बढी घाइते

एजेन्सी । रुसको एक पेट्रोल पम्पमा भएको विस्फोटमा २५ जनाको मृत्यु भएको छ भने ५ दर्जन बढी घाइते भएका छन् । अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सोमबार राती पौने १० बजे

मुगुमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं । मुगुको सोरु गाउँपालिका–७ चिप्लेगाडामा सोमबार भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्ला जिल्ला सोरु गाउँपालिका ७ का वडासदस्य लोकजङ्ग नेपाली, सर्केगाड–२ रिपगाउँका राम

अमेरिकाको हवाई टापुमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ९३ पुग्यो

एजेन्सी । अमेरिकाको हवाई टापुको माउई जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ९३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आगो बस्तीसम्म फैलिँदा हालसम्म ९३ जनाको मृत्यु भइसकेको छ

इरानको धार्मिकस्थलमा गोली प्रहार हुँदा १ जनाको मृत्यु, ८ जना घाइते

एजेन्सी । इरानको एक प्रमुख धार्मिक स्थलमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इरानको

पहिरोमा खसेको ढुङ्गा लागेर प्रहरी जवानको मृत्यु

काठमाडौं । मकवानपुरमा सुक्खा पहिरो खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार प्रहरी चौकी भैँसेमा कार्यरत

आइएसले सिरियाली सेनाको बसमा आक्रमण गर्दा २० जनाको मृत्यु

एजेन्सी । सिरियामा बन्दुकधारीको एक समुहले देशको पूर्वी भागमा सिरियाली सेना बोकेको बसमा आक्रमण गर्दा २० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुनसार घटनामा अन्य थुप्रै घाइते भएका

अमेरिकाको जंगलमा लागेको डढेलोमा परी ६ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको हवाइमा लागेको डढेलोमा परी ६ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हवाइको माउइ टापुको जंगलमा लागेको डढेलोमा परी उनीहरुको मृृत्ुयु भएको हो । डढेलोका

संखुवासभा कारागारमा कैदीबन्दीबीच झडप हुँदा २ जनाको मृत्यु

काठमाडौं । संखुवासभा कारागारमा कैदीबन्दीबीच कुटपिट हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका संखुवासभाका अनुसार चोरी मुद्दामा सजाय भोगिरहेका आकाश बलामी र जबरजस्ती करणीमा मुद्दा खेपिरहेका बिनोद

दक्षिण अफ्रिकामा सवारी चालकको आन्दोलनमा ५ जनाको मृत्यु

एजेन्सी । दक्षिण अफ्रिकामा ट्याक्सी र मिनीबस चालकहरुले गरेको आन्दोलनका क्रममा ५ जनाको मृत्यु भएको छ । सवारी चालकहरुले बाटोमा ट्याक्सी तेर्‍याएर यातायात सेवा अवरुद्ध गरेपछी बाटो खुलाउने क्रममा प्रहरी