१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


प्युठानमा रुखबाट लडेर एकजनाको मृत्यु

झिमरुक, मंसिर २२ । प्युठानमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । घाँस काटने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका प्युठान नगरपालिका–१० बडहराका ३७ वर्षीय राजु केएमको सोमबार मृत्यु

थप १०१४ संक्रमित, १६२८ संक्रमणमुक्त, २० जनाको मृत्यु

काठमाडौं, मंसिर २२ । पछिल्लो २४ घण्टामा नेपालमा १०१४ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१४ जना कोरोना संक्रमित थपिएका छन् ।

दार्चुला ट्रक दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

दार्चुला, मंसिर २२ । दार्चुलामा ट्रक दुर्घटना हुँदा मृत्यु भएका तीनैजनाको सनाखत भएको छ । मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका न्वालीका २४ वर्षीय शेरसिंह कार्की, दोगडाकेदार गाउँपालिका गौकुराका

रुपन्देहीमा २ जना संक्रमितको मृत्यु

बुटवल, मंसिर २१ । रुपन्देहीमा आइतबार २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलमा रहेको कोरोना अस्थायी अस्पताल र भैरहवास्थित भिम अस्पतालमा १/१ गरी २ जनाको मृत्यु गएको हो

चीनमा विषालु ग्याँस चुहिँदा १८ जनाको मृत्यु

काठमाडौं, मंसिर २० । चीनको दक्षिण पश्चिम चुङ्चिङस्थित एउटा कोइलाखानीमा विषालु ग्याँस चुहिँदा १८ जनाको मृत्यु भएको छ । पाँच जना मजदुर हराइरहेका छन् भने एक जनालाई जिवितै उद्धार गरिएको

सिरहामा कोरोनाबाट थप एकजना पुरुषको मृत्यु

लहान, मंसिर २० । कोरोना संक्रमणबाट सिरहामा गएराति थप एकजना पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

हुम्लामा जिप दुर्घटना : ४ जनाको मृत्यु, ७ घाइते

सिमकोट, मंसिर २० । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक

बर्दियामा कार र टिपर ठोक्किँदा दुईजनाको मृत्यु

बर्दिया, मंसिर १९ । बर्दियामा सवारी दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार मधुवन नगरपालिका बेलुवामा कार र टिपर ठोक्किँदा दुईजनाको मृत्यु भएको हो । गुलरियाबाट कञ्चनपुरतिर जाँदै

दाङका दुई संक्रमितको बाँकेमा मृत्यु

दाङ । कोरोना संक्रमणका कारण दाङका थप दुई जनाकोे बाँकेमा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–११ का ४५ वर्षीय पुरुष र तुलसीपुरकै ८१ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो

बौद्धमा हिटर बालेर सुत्दा आमाछोरीको मृत्यु

काठमाडौं, मंसिर १८ । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी छन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भई नयाँपाटी बस्दै आएकी २७ वर्षीया पेम्बी