जितेन्द्र भण्डारी/ इमेजपाँचथर । हिलिहाङ गाउँपालिकामा रहेको मृदुङ्गा झरनामा अहिले आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । मध्यपहाडी लोकमार्गको पहुँच र तमोर कोरिडोर सडकले जोडिएपछि यहाँ आन्तरिक पर्यटकको भीड लाग्न