१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मेगा बैंकको १२ प्रतिशत लाभांश

काठमाडौं, मंसिर २८ । मेगा बैंकले शेयरधनीहरुका लागि बोनस शेयरसहित १२.०७ प्रतिशत लाभांश पारित गरेको छ । काठमाडौंमा मंगलबार सम्पन्न बैंकको एघारौं बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ सम्म सञ्चित