इलाम । इलामसहित पूर्वी पहाडी जिल्लाका बासिन्दालाई तराई झर्न सहज हुने मेची कोरिडोरको निर्माण कार्य सुुस्त हुँदा सर्वसाधरणले दुःख पाएका छन् । निर्माण कार्यमा देखिएको ढिलाईसँगै पर्याप्त बजेटसमेत निकास नहुँदा