२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


मेची नगरपालिकामा निषेधाज्ञा

झापा, साउन २८ । झापाको मेची नगरपालिकामा बुधबारदेखि निषेधाज्ञा जारी गरिएको छ । समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि नगरपालिकामा एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय भएको नगरप्रमुख बिमल आचार्यले बताउनुभयो