१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मेटरसाईकलले ठक्कर दिदा पैदल यात्रीको ज्यान गयो

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका ३ मा आइतबार मेटरसाईकलले ठक्कर दिदा पैदल यात्रीको ज्यान गएको छ । मृत्युहुनेमा सोही ठाउँ बस्ने ७५ की सकिला खातुन रहेकी प्रहरीले जनाएको छ ।