एजेन्सी । अफ्रिकी मुलुुक मेडागास्करको एक स्टेडियममा भागडौड हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । मेडागास्करको बरिया स्टेडियमा आयोजित इण्डियन ओशन आइल्याण्ड गेम्सको उद्घाटन समारोह चलिरहँदा प्रवेश गर्न खोज्नेहरुबीच