१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मेयर्स कप क्रिकेटको फाइनल आज

काठमाडौं । काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा विभागीय टीम एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् । टियु क्रिकेट मैदानमा हुने विभागीय डर्बी भिडन्त बिहान ८ः४५

मेयर्स कप क्रिकेटमा काठमाडौंलाई पराजित गर्दै एपीएफ फाइनलमा

काठमाडौं, फागुन २७ । विभागीय टिम एपीएफ क्लब काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको लिग चरणको अन्तिम खेलमा काठमाडौं मेयर–११ लाई ७