१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भरतपुर मेयर कप सोमबारदेखि सुरु

प्रतियोगिता उद्घाटन गर्दै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरले क्रिकेटमा राम्रो प्रगति गरेको बताउनुभयो । धुर्मुस सुन्तली फाउण्डेशनको पहलमा निर्माण भएर बीचमा रोकिएको रंगशालालाई चाँडै आकार दिने उहाँको भनाइ छ

खलंगालाई मेयर कपको उपाधि , दशरथचन्द ५ विकेटले पराजित

बुधबार भएको फाइनल खेलमा दशरथचन्दले दिएको ८८ रनको सामान्य लक्ष्य खलंगाले १०.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । जसमा हरिस कार्कीले अविजित ५२ रनको पारी खेले । दशरथचन्दका सुमन

मेयरकपमा उपाधिका लागि दशरथचन्द र खलंगा भिड्ने

मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा दनपा–६ थालिगडालाई ४ विकेटले स्तब्ध पार्दै दशरथचन्दले खलंगासँगको भेट पक्का गरेको हो । खलंगा गत संस्करणको च्याम्पियन टोली हो भने दशरथचन्द उपविजेता भएको थियो ।

बैतडीकाे मेयरकपमा दुर्गास्थान १ सय २९ रनले पराजित, प्रतियोगिताबाट बाहिरियो

त्यसअघि निंग्लाशैनी खेल मैदान देहिमाडौंमा पहिला ब्याटिङ्ग गरेको दशरथचन्द १८ दशमलव ३ ओभरमा १ सय ९१ रनमा समेटियो । जसमा जगदीश चन्दले सर्वाधिक ३७ रन बनाए । दुर्गास्थानका राकेश बडूले

ललितपुर मेयर कप महिला क्रिकेटमा एपीएफको विजयी सुरुवात

जवाफमा एपीएफले १८ ओभरमा मात्र दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । ओपनरद्वय ज्योती पाण्डे र सीता रानामगरले पहिलो विकेटका लागि ७० रनको साझेदारी गरेका थिए । एपीएफका लागि सीताले

महिला टी–ट्वान्टी क्रिकेट आजदेखि सुरु

काठमाडौं । ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको प्रथम संस्करण आजदेखि सुरु हुँदैछ । कीर्तिपुर मैदानमा हुने उद्घाटन खेलमा एपीएफ क्लब र प्रदेश–१ खेल्दैछन् । त्यस्तै दोस्रो खेलमा आज

ललितपुर मेयर्स कप महिला क्रिकेटका लागि ललितपुरको टोली घोषणा

यस्तै अनुराधा चौधरी,शोभा आले,बिन्दु कटवाल, कन्चन श्रेष्ठ, अश्मिना कर्माचार्य, सृष्टि पौडेल र निशा पराजुली रहेका छन् । मेयर कप चैत २१ देखि २८ गतेसम्म आयोजना हुनेछ । टियु क्रिकेट मैदानमा

मेयर कप क्रिकेटमा त्रिभुवन आर्मीको पहिलो जित, सोमपालको ८० रन

विभागीय टिम त्रिभुवन आर्मी क्लबले पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

बैतडीमा मेयरकप क्रिकेट प्रतियोगिता सुरु

बैतडी । दशरथचन्द नगरपालिकामा मंगलबारदेखि चौथो संस्करणको मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द र जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज