२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


दशरथचन्दमा मेयर कप महिला क्रिकेट सुरु

बैतडी, चैत ३ । बैतडीको दशरथचन्द नगरपालिकामा मंगलबारदेखि चौथो संस्करणको मेयर कप महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ । दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा र उप-प्रमुख मीना चन्दले मंगलबार संयुक्त