बादेले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो । बनेपा नगरपालिकाको मेयर पदमा पुनः उठ्ने आकांक्षा व्यक्त गर्नुभएका श्रेष्ठलाई एमालेले टिकट नदिएपछि पार्टी परित्याग गर्नुभएको हो
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालले उम्मेदवारी दर्ता गराउनुभएको छ । गठबन्धन दलबाट भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले सोमबार अपरान्ह उम्मेदवारी
काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट छायाँनाथ रारा नगरपालिकाको मेयरमा युवा नेता विष्णुकुमार भामले मनोनयन दर्ता गराउनुभएको छ भामले सोमबार मेयरमा मनोनयन दर्ता गराउनुभएको हो । कांग्रेसबाटै उपमेयरमा ऐश्वर्य शाही मल्लको
काठमाडौं । बुटवल उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खेलराज पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको छ । कांग्रेस बुटवल नगर सभापति समेत रहेका उहाँले दिउँसो २ बजे उम्मेदवारी दर्ता गराएका
उम्मेदवारी मनोनयनको दोस्रो दिन सोमबार दिउँसो काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि उहाँले सञ्चारकर्मीसँग भन्नुभयो, ‘गठबन्धनको भन्दा डबल मत ल्याउँछु, गठबन्धनले ७० हजार मत ल्यायो भने म
काठमाडौं । पोखरा महानगरपालिकाको मेयर बन्न आइतबार ११ जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले नाम दर्ता गरेका हुन् । राजनीतिक दलबाट भन्दा स्वतन्त्र उम्मेदवार
काठमाडौं । आगामी स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका लागि पहिलो दिन ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी मनोनयनको पहिलो दिन साँझ ५ बजेसम्म नगरप्रमुखमा ७
सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नेताहरूसँग अलग–अलग छलफल गरिरहनुभएको छ । शीर्ष नेताहरूबीचमै उम्मेदवारीबारे समझदारी नभएपछि शनिबारका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत स्थगित भएको छ ।
नगर कार्यसमितिले उपेन्द्र थापा, चाँदनी ढकाल र हरि विष्टको नाम सिफारिस गरेको थियो । नगर समितिले पठाएका नामका बारेमा कार्यसमिति मै असन्तुष्टि बढेपछि क्षेत्रीय कार्य समितिले चार जनाको नाम थप
काठमाडौं । काठमाडौं महानगरपालिकामा तीन जना कलाकारले भावी मेयरका लागि उम्मेदवार दर्ता गर्दैछन् । आइतबार र सोमबार सुरु हुने उम्मेदवार मनोनयनका लागि बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गायक तथा र्यापर बालेन शाह