१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मेयरले म्याद सकिएको औषधी वितरण गरे

डडेलधुरा । डडेल्धुराको अमरगढी नगरपालिकाले मिति सकिएको आँखाको औषधि बाँडे पछि स्थानीय आक्रोसित भएका छन । अमरगढी नगरपालिकाका वडाहरुमा जेष्ठ नागरिकसँग मेयर कार्यक्रम औपचारिक रुपमा गरेर सर्बसाधारणलाई वितरण गरेको आँखाको

मेयरले गरे अवैध उत्खनन्

नवलपरासी, मंसिर २६ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ताले नियमविपरीत लिखित अनुमति दिएर नदीजन्य पदार्थ उत्खनन् गर्न लगाएको पाइएको छ । मेयर गुप्ताको आफ्नै इँटा उद्योगको प्रयोगका लागि

अपेक्षा अनुसारको काम गर्न नसकेको मेयर शाक्यद्धारा स्वीकार

काठमाडौं, मंसिर २४ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सरोकारवाला निकायसँगको समन्वयको अभावमा अपेक्षा अनुसारको काम गर्न नसकिएको स्वीकार गर्नुभएको छ । मेयर शाक्यले तोकिएको निकायले काम नगर्ने तर दोष

काठमाडौं महानगरका सबै वडा कार्यालयहरु अब सुविधासम्पन्न : मेयर शाक्य

काठमाडौं, कात्तिक ७ । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले नागरिकलाई प्रभावकारी सेवा दिन वडा कार्यालयहरुलाई सुविधासम्पन्न बनाउन लागिएको बताउनुभएको छ । शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर-९ को नयाँ भवन

ललितपुर महानगरका मेयरले भने: अब वर्षदिन नबित्दै सडक भत्किने छैनन्

ललितपुर । ललितपुर महानगरपालिकाले फेज–३ अन्तर्गत २१ वटा भित्री कालोपत्रेसहितका सडकहरुको निर्माण सुरु गरेको छ । विहीबार वडा १५ स्थित स्वीमिङपुलदेखि ओलम्पिक कमिटी कार्यालय सडक–खण्डको शिलान्यास गर्दै मेयर चिरिबाबु महर्जनले

निषेधाज्ञा खुकुलो बनाएको भन्दै उपत्यकाका मेयरहरु असन्तुष्ट

ललितपुर, भदौ १८ । उपत्यका नगरपालिका फोरम, काठमाडौंले भदौं १८ गतेदेखि थपिएका निषेधाज्ञामा समय तोकेर व्यवसाय संचालन गर्न दिने व्यवस्था प्रति गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ । जिल्ला प्रशासन कार्यालयले

कोरोनालाई जितेर छिट्टै काममा र्फकन्छु : मेयर शाक्य

काठमाडौं, भदौ १६ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोरोनालाई परास्त गरी छिट्टै काममा समर्पित हुने विश्वास व्यक्त गर्नुभएको छ । मंगलबार एक विज्ञप्तिमार्फत उहाँले नगरबासीको निरन्तरको साथ, सहयोग, समर्थन

काठमाडौंका मेयर शाक्यलाई कोरोना

काठमाडौं, भदौ १५ । काठमाडौं महानगरपलिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि परीक्षणका लागि स्वाब दिनुभएका शाक्यलाई सोमबार संक्रमण पुष्टि भएको हो । शाक्यको सचिवालयकाअनुसार

गगन थापाले दिए काठमाडौंका मेयर शाक्यलाई कोरोना नियन्त्रणका लागि ६ सुझाव

काठमाडौं, भदौ ८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले काठमाडौं उपत्यकामा कोरोना संक्रमण व्यापक बनिरहेकोमा चिन्ता व्यक्त गर्दै काठमाडौं महानगरपालिकाका मेयरलाई भेटेर सुझावहरु दिनुभएको