काठमाडौं । शुक्रबार राति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ । मध्यरातमा आएको बाढीका कारण सो क्षेत्रका स्थानीय त्रसित भएका थिए । बाढी आएपछि हेलम्बु
हालसम्म अस्थायी टहरामुनि बस्दै आएका बाढीपीडित सरकारको बाटो हेरेर बसिरहेका छन् । अघिल्लो वर्ष पनि आफ्नै बलबुतामा उठाएको बजारलाई यो वर्ष पनि आफ्नै पहलमा बजार जोगाउन लागिपरेको मेलम्ची बचाउ अभियानका
काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले अर्बौको लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षाको लागि बर्षा यामसम्मको लागि त्यहाँको पानी काठमाडौं उपत्यका ल्याउन बन्द गर्नु परेको स्पष्ट पार्नुभएको छ ।
मेलम्ची । वर्षायाम सुरु भएसँगै सिन्धुपाल्चोकको मेलम्ची खोला आसपास क्षेत्र प्रभावित हुन थालेको छ । बुधबार राति आएको भारी वर्षाका कारण मेलम्ची खोलामा बनाइएका अस्थायी संरचनामा क्षति पुर्याएको छ ।
काठमाडौं । मेलम्चीको पानी वैशाख ११ गतेदेखि काठमाडौं उपत्यकावासीका धारामा वितरण गर्ने तयारी गरिएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीको निर्देशनपछि आयोजनाले पानी वितरणको तयारी थालेको हो । पानी प्रशोधनलगायत
पानी पथान्तरण कार्यक्रममा खानेपानी मन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको काठमाडौं पानी लैजाने सपना पूरा भएको बताउनुभयो । वैशाखमा काठमाडौंबासीले मेलम्चीको पानी पिउन पाउने उहाँको भनाइ छ ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम थियो । तर, निर्वाचन आचारसंहिता लागू भएसँगै उहाँको उद्घाटन गर्ने कार्यक्रम स्थगित भएको हो ।
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी आज सुरूङमा हाल्ने तयारी गरिएको छ । गत वर्ष असार पहिलो साता आएको बाढीले क्षतिग्रस्त बनाएको मेलम्ची खानेपानी आयोजना मर्मत सम्भारपछि सुरूङमा पानी हाल्न
मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता डिभिजनल ईन्जिनियर राजेन्द्र पन्तले अस्थायी रूपमा पानी ल्याउन आवश्यक संरचना तयार भइसकेको बताउनुभयो । मेलम्ची खानेपानी आयोजना क्षेत्रमा पुग्ने ६ मध्ये तीन ठाउँमा अस्थायी पक्की पुल
मन्त्री चौधरीले अघिल्लो सरकारले जस्तो निर्माण कार्य सम्पन्न नभइ उद्घाटन गर्ने काम आफूले नगर्ने प्रतिवद्धता जनाउँदै अस्थायी रूपमा मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने योजना बनाएको बताउनुभयो ।