उहाँले सरकारको लक्ष्यअनुसार चैत मसान्तसम्म पानी काठमाडौं लैजाने गरी काम भइरहेको जानकारी दिनुभयो । मुहानमा थुप्रिएको पहिरो र गेग्रान सरसफाइको काम ७० प्रतिशत सकिएको जानकारी उहाँले दिनुभयो ।
गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकावासीको सपना पर धकेलिएको छ । आगामी चैतसम्म काठमाडौं उपत्यकामा १७ करोड लिटर पानी दैनिक रूपमा वितरण गर्ने
मेलम्चीको नगर अस्पतालमा मेलम्ची नगरपालिका, संसद् विकास कोष, ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति लगायतको सहयोगमा करिव १ करोडमा प्लान्ट जडान गरिएको हो ।
स्थायी रूपमा पानी ल्याउनका लागि पुरिएकै अवस्थामा रहेकालाई पुनर्निर्माण गर्ने वा नयाँ बनाउने भन्ने अध्ययन प्रतिवेदन अझै आउन बाँकी नै छ । यसरी हेर्दा कहिले स्थायी किसिमले पानी ल्याउन सकिन्छ
कार्यक्रममा गृहमन्त्री खाँणले बाढीका कारण क्षतिग्रस्त संरचना निर्माणमा सरकार सक्रियतापूर्वक लागेको बताउनुभयो । आगामी दिनमा यस्ता खाले विपद्को पूर्वतयारीका लागि सरकारले विशेष योजना बनाएर अघि बढेको उहाँले बताउनुभयो ।
चौधरीले देश र जनताका लागि काम गर्ने सामाजिक संघ, संस्थाहरूलाई सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।
आफ्नै कार्यकालमा मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउने प्रतिवद्धता जनाउनुभएका मन्त्री चौधरीले यसअघिको सरकारले लोकप्रियताका लागि हतारमा मेलम्चीको पानी वितरण गरेको आरोप लगाउनुभयो ।
काठमाडौं । मेलम्ची इन्द्रावती जोड्ने अस्थायी मोटरबाटोमा क्षति पुगेपछि मेलम्ची-इन्द्रावती सडक फेरि अवरुद्ध भएको छ। शनिबार रातिको भीषण वर्षाका कारण मेलम्ची इन्द्रावती जोड्ने अस्थायी मोटरबाटोमा क्षति पुगेपछि सडक अवरुद्ध भएकाे
काठमाडौं । मेलम्ची पुल र चनौटेको रातो पुल बगाएपछि पाँचपोखरी र हेलम्बुसँग सडकसञ्जाल विच्छेद भएको चार महिनापछि पुनः सार्वजनिक यातायात सञ्चालनमा आएको छ । मेलम्चीकाे मेलम्ची पार्क र चनौटेको रातो
आफू मन्त्री हुँदा मेलम्चीको पुल बनाएको स्मरण गर्दै अध्यक्ष राणाले पुल बाढीले बगाएकोमा दुःख लागेको बताउनुभयो ।