२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बाढीले गर्दा मेलम्ची खानेपानी आयोजना अनिश्चित, करिब २ अर्बको क्षति

काठमाडौं, साउन १८ । सिन्धुपाल्चोकमा हालै गएको पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा करिब २ अर्ब बराबरको क्षति पुगेको र काठमाडौंमा पानी ल्याउने समय अनिश्चित बनेको आयोजनाले जनाएको छ । प्रतिनिधिसभा

मेलम्चीमा आएको बाढीले यस्तो क्षति (फोटोफिचर )

सिन्धुपाल्चोक । मेलम्चीमा आएको बाढीले यस्तो क्षति । फोटो हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको फेसबुकवालबाट

मेलम्ची बाढीको कारण पत्ता लगाउन गृहमन्त्रीले विज्ञसहितको टोली भेम्राथाङ पठाउने

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले मेलम्ची नदीमा आएको भीषण बाढी र पहिरोबारे अध्ययन गर्न विज्ञहरुको टोली पहिरो उद्गमस्थल भ्रेमाथाङ पठाउन निर्देशन दिनुभएको छ । पहिरोको उद्गमस्थल भ्रेमाथाङ पुगेर त्यहाँको अवस्थाको

मेलम्चीको भीषण बाढीले ११ घर, एक पक्की पुल र एक झोलुङ्गे पुल बगायो

सिन्धुपाल्चोक । शनिबार रातिबाट मेलम्ची नदीमा आएको बाढीले हेलम्बुका ११ वटा घर बगाएको छ ।बाढीले नदी आसपास रहेका ४ पक्की घर र ६ कच्ची घर बगाएको हो । हेलम्बु २

मेलम्चीमा रहेको रेडियो मेलम्चीको भवन बगायो

किरण थापा सिन्धुपाल्चोक । शनिबार राती आएको भीषण बाढीले सिन्धुपाल्चोकको मेलम्चीमा रहेको रेडियो मेलम्चीको भवन बगाएको छ । राती १ बजे रेडियो मेलम्चीको भवन बगाएको रेडियोका अध्यक्ष डम्बर रसिक भारतीले

बाढीग्रस्त मेलम्ची संरक्षण र पुनर्स्थापनामा स्थानीय सरकार मौन भएको निष्कर्ष

किरण थापा,सिन्धुपाल्चोक । बाढीग्रस्त मेलम्ची संरक्षण र पुर्नस्थापनामा स्थानीय सरकार मौन भएको पूर्व बिध्यार्थीहरूले निष्कर्ष निकालेका छन । साथै उनीहरूले मेलम्ची संरक्षण र पुनर्स्थापनामा सहयोग समेत गर्ने भएका छन ।

बाढी बिस्थापितलाई बासकै चिन्ता….

किरण थापा सिन्धुपाल्चोक । मेलम्चीका बाढीपीडितले तत्काल अस्थायी आवासको व्यवस्था, सडक सञ्जाल जोड्न बेलिब्रिज राख्ने र खेतीयोग्य जमिनको कटान रोक्न तारजाली उपलब्ध गराउने आश्वासन पाए । तर, आश्वासन कहिले कार्यान्वयन

बाढीपीडितका आवासको पुनर्निर्माणमा ढिलासुस्ती नगर्ने प्रधानमन्त्री ओलीको आश्वासन

असार १ गते मेलम्ची नदीमा आएको बाढीको निरीक्षणका क्रममा ओलीले पीडितका लागि १५ सय बण्डल जस्तापाता उपलब्ध गराउने आश्वासन दिनुभयो ।

मेलम्ची पुगेर ओलीले भने, ‘राजनीति गरेर विकासमा बाधा नपुर्‍याउनुस्’

उहाँले जनताका समस्या तथा असुविधाहरूको सम्बोधन गर्नुपर्नेमा त्यही समस्या र पीडालाई राजनीतिक व्यापारको रूपमा प्रयोग गर्ने गरिएको पाइएकाले त्यस किसिमको काम नगर्न सचेत गराउनुभएको हो ।

मेलम्ची पुगेर कांग्रेस नेता रायमाझीले गरे बाढी पीडितलाई सहयोग

मेलम्ची, असार २२ । नेपाली कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीको पहलमा हेलम्बुका बाढी पीडितका लागि ५ लाख बराबरको सामग्री सहयोग हस्तान्तरण गरिएको छ । मंगलबार हेलम्बुको गाउँपालिका पुगेर