२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


मेलम्ची खोलाको बहाव फेरि बढ्यो, पुरानो बजारमा कटान जारी

काठमाडौं । सिन्धुपाल्चोकमा मेलम्ची खोलाको बहाव फेरि बढेको छ । केही दिन अघिमात्र ठूलो क्षति व्यहोरेका स्थानीयवासी फेरि आएको बाढीबाट झनै त्रसित बनेका छन् । गत असार १ गते र

सिन्धुपाल्चोकमा लगातार वर्षा, मेलम्चीलगायत तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । सिन्धुपाल्चोकका विभिन्न स्थानमा हिजो देखि नै लगातार वर्षाा भइरहेको छ । शेर्माथाङ्ग, धाप र चौतारा वर्षामापन केन्द्रमा हिजो बेलुका देखि लगातार मध्यम देखि भारी वर्षा मापन भएको र

बाढी प्रभावित मेलम्चीवासीलाई अमेरिकामा बस्ने नेपालीहरुको सहयोग

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसोवास गर्ने नेपालीहरुले मेलम्ची–इन्द्रावती बाढी प्रभावितहरुका लागि आर्थिक सहयोग प्रदान गरेका छन् । थाङ्पालकोटका दिलबहादुर श्रेष्ठ र मेलम्चीका रामकृष्ण श्रेष्ठको संयोजनमा ३५ जनाबाट नेपाली रुपियाँ

पोखरा महानगरको बजेट ६ अर्ब २७ करोड, मेलम्ची र हेलम्बु पालिकालाई १०-१० लाख सहयोग

बजेट प्रस्तुत गर्दै गुरुङले भन्नुभयो, ‘यो कार्यले कठिन परिस्थितिमा पालिकाहरूबीच सहकार्यको वातावरण बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।’

हेलम्बुमा बाढीका कारण ट्राउट व्यवसाय पूर्ण रूपमा विस्थापित

लगानीअनुसारको अम्दानी भएकाले यस व्यवसायमा युवाहरूले लगानी बढाउँदै गएका थिए । एउटा ट्राउट फार्मले मात्रै कम्तीमा चार करोड लगानी भएको थियो । ती सबै फार्म बाढीले बगाएको छ ।

मेलम्चीमा बाढी आउनुको कारण खुल्यो, २५ प्रतिशत चौर खोलामा झरेको विज्ञको निष्कर्ष

शनिबार एक सूचना जारी गर्दै गाउँपालिकाले असार १ गते साढे ७ बजे मेलम्ची नदीमा आकस्मिक बाढी आउनुको कारण वडा नम्बर १ स्थित सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरो भएको

काठमाडौंमा मेलम्चीको पानी आउने मिति फेरी अनिश्चित, आयोजनाको मुहानस्थलमा पुग्ने बाटो टुट्यो

काठमाडौं । मेलम्ची खानेपानि आयोजनाको मुहानस्थलमा बाढीले क्षती पुर्‍याउँदा काठमाडौंमा मेलम्चीको पानी आउने मिति अनिश्चित बनेको छ । मंगलबार मेलम्ची खोलामा आएको बाढीले आयोजनाको मुहानस्थल अम्बाथानमा रहेको कामदारहरु बस्ने क्याम्प,

मेलम्ची बाढी : ३ जनाको मृत्यु हुँदा १७ बेपत्ता, ३ सय ५० जनशक्ति परिचालन

मंगलबार बेलुकीदेखि सुरु भएको बाढीमा परेर अहिलेसम्म तीन जनाको मृत्यु हुँदा १७ जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मृतकहरूमा चिनियाँ नागरिक गोङ टियान छियो, यु चि झु

बाढीले मेलम्ची बजारका घर पुरे (तस्वीरहरू)

अम्बाथानको सशस्त्र क्याम्प पनि जोखिममा रहेको डिएसपी सापकोटाले जानकारी दिनुभयो । मेलम्चीको आमा ह्योल्मो बसपार्क समेत बाढीले बगाएको छ ।

तिम्बु, चनौटे र मेलम्चीमा बाढीको वितण्डा

किरण थापासिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र हेलम्बुको नाकोते हुँदै आएको बाढीले हेलम्बु गाँउपालिकाको तिम्बु र चनौटे बजारमा वितण्डा मच्चाएको छ । अविरल बर्षापछि आएके बाढीले हेलम्बु गाँउपालिकाको बगर