काठमाडौं । आज कुसे औंसी, अर्थात बाबुको मुख हेर्ने दिन । सनातन हिन्दु धर्मावलम्बीहरुले भाद्र कृष्ण औंसीका दिन आज घरघरमा कुश भित्र्याउँदैछ । वर्ष दिनभरी गरिने धार्मिक अनुष्ठान तथा कार्यहरुमा