१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


थाईल्याण्डसँगको मैत्रिपूर्ण खेलका लागि नेपाली टोलीको तयारी तीव्र

काठमाडौं । एएफसी एशियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले यही चैतमा दुई अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल खेल्दैछ । थाईल्याण्डको राष्ट्रिय र एक शीर्ष क्लवसँग हुने मैत्रिपूर्ण खेलका लागि