काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–२ मनकामना चोकमा शनिबार बेलुकी दुईवटा मोटरसाइकल आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ । कोहलपुरबाट सुर्खेततर्फ जाँदै गरेको भे १० प २७११ नम्बरको मोटरसाइकल र