काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–४ मा आइतबार बेलुका मोटरसाइकल र भारतीय नम्बरको जिप आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । चियाबारीबाट सिन्धुलीतर्फ जाँदै