दाङ । दाङको हंसपुरमा गएराति मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बबई ५ का १९ वर्षीय गोविन्द पुन
तनहुँ । ब्यास नगरपालिका ५ सिर्दीमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मोटरसाइकल चालक स्थानीय ५१ वर्षीय टिकाराम क्षेत्रीको मृत्यु
विभिन्न स्थानमा हराएका मोटरसाइकल सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले २ हप्ता भित्र फेला पारेको ।
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट हराएका २७ वटा मोटसाइकल सवारी धनीलाई हस्तान्तरण गरेको छ । सादा पोशाकमा खटिने ट्राफिक प्रहरी टोलीले दुई हप्तामै खोजेका २७ वटा मोटरसाइकल
तनहुँ । तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास–२ मालेबगरका २२ वर्षीय विवेक थापामगर रहेको जिल्ला प्रहरी
काठमाडौं, फागुन ३ । मोटरसाइकल पारखीका लागि फरक अनुभवका लागि एस.जे मोटो स्थापना भएको छ । स्याकार ट्रेडिङ्गका संचालक सौरभ ज्योतिले संचालनमा ल्यउनु भएको मोटोमा सुपर बाइकका साथै नेपालको इतिहास
काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहका ४ जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरीको टोलीले मोटरसाइकल चोरी गरेको अभियोगमा धादिङ गजुरीका धनबहादुर
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीपछि बरामद गरिएका २६ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । सवारी धनीलाई मोटरसाइकल हस्तान्तरण गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट चोरी भएको २२० सीसीको पल्सर मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको छ । ट्राफिक प्रहरी टोलीले गौशाला क्षेत्रबाट जिल्ला सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–९का रुद्रबहादुर श्रेष्ठे
कञ्चनपुर । कञ्चनपुरमा गएराति दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपूरको कृष्णपुर नगरपालिका–५ आम्खैयामा भएको दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।