२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


श्रीलंकामा मोटर रेसका क्रममा दुर्घटना हुँदा सात जनाको मृत्यु, १८ घाइते

एजेन्सी । श्रीलंकामा आयोजना गरिएको मोटर रेसको समयमा एउटा कार ट्रयकबाट बाहिर जाँदा सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ बर्षिया बालिकासहित मोटर रेसका अधिकारी र दर्शकहरु रहेका