काठमाडौं, असोज २६ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ मा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रमा भएको झडप परी मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले पाँच लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको
बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्न आएका स्थानीयलाई प्रहरीले हटाएको छ । गएराति सयौँको संख्यामा आएका स्थानीयलाई प्रशासनको सहयोगमा आज बिहानै हटाईएको हो । सरकारले सुकुम्बासीलाई जग्गाको