२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भारतीय प्रधानमन्त्री मोदीद्वारा मायादेवी मन्दिरको दर्शन

काठमाडौ । बुद्ध जयन्तीका अवसरमा सोमबार लुम्बिनी आउनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मायादेवी मन्दिरको दर्शन गर्नुभएको छ । मोदी एक दिने नेपाल भ्रमणका लागि आज बिहान लुम्विनी आउनु भएको