३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025

मोन्टपिलरमाथि पिएसजीको शानदार जित

काठमाडौं । फ्रेन्च लिग वान फुटबल अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले मोन्टपिलरलाई पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले मोन्टपिलरलाई ४–० ले पराजित