१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


फिफा महिला विश्वकपमा दक्षिण कोरिया मोरक्कोसंग १–० गोल अन्तरले पराजित

काठमाडौं । अष्ट्रेलिया र न्यूजिल्याण्डमा जारी फिफा महिला विश्वकप फुटबल २०२३ मा एसियाली राष्ट्र दक्षिण कोरिया मोरक्कोसंग पराजित भएको छ । समूह ‘एच’ अन्तर्गत अस्ट्रेलियाको हिन्दमार्स स्टेडियममा आज भएको खेलमा